बिएल संवाददाता
चीनले फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत माल्दिभ्सविरुद्धको घरेलु खेल थाइल्याण्डमा खेल्ने भएको छ।
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन्। यही कारणले चीनले आफ्नो घरेलु खेल थाइल्याण्डमा खेल्ने लागेको हो।
चीनको आग्रहपछि फिफा र एएफसीले न्युट्रल भेन्यु थाइल्याण्डमा खेल्न अनुमति दिएको छ। चीनले अब थाइल्याण्डको चाङ एरिनामा आगामी मार्च २६ मा माल्दिभ्सको सामना गर्नेछ।
यस्तै चीनले गुवामविरुद्ध मार्च ३१ मा हुने घरेलु खेल पनि चाङ एरिनामा नै खेल्नेछ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया