बिएल संवाददाता
भारतीय टेलिभिजन च्यानल सोनीद्वारा प्रसारित बहुचर्चित रियालीटी शो इन्डियन आइडलको उपाधि सनी हिन्दुस्तानीले जितेका छन्।
आइतबार मध्यरातमा भएको फाइनलमा रोहित राउतलाई पछि पार्दै ११ औं संस्करणको इन्डियल आइडलको उपाधि जितेका हुन्।
उपाधिसँगै सनीले २५ लाख भारतीय रूपैयाँ, कार र टी सिरिजमा गीत गाउने अवसरसमेत पाएका छन्।
फस्ट रनरअप रोहित राउत र सेकेन्ड रनरअप अंकोना मुखर्जीले समान ५-५ लाख रूपैयाँ पाए।
यस्तै तेस्रो रनरअप अद्रिज घोष चौथो रनरअप रिधम कल्याणले समान ३-३ लाख भारतीय रूपैयाँ पाए ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया