बुधबार, २० अगस्ट २०२५

'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड

News Image
• • •

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'झारपातहरु' परिवर्तनलाई उल्ट्याउन लागि परेको बताएका छन्।

रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूलाई पटक-पटक हत्यारा भन्दै प्रश्न गरिरहेको दुःखेसो व्यक्त गरे।

'यस्तो नरमाइलो हालै म अमेरिका जाँदा पनि व्यहोरे। प्रचण्ड हत्यारा हो पक्राउ गर्नुपरो भन्दै उजुरी हालिएछ,' उनले अगाडि भने, 'धन्न अमेरिकी सरकारले नो इन्भेष्टिगेसन भनेको थियो नत्र जे पनि हुने रैछ। अमेरिकी जनताले मलाई सहयोग गरे।

आइतबार, चैत्र १७, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)