बिहिबार, २१ अगस्ट २०२५

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल शुरु गर्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

विश्व भरिका युवा पुस्तामा लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामा पनि निकै लोकप्रिय रहि आएको छ ।

नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले KWorld च्यानल सुरु गर्दैछ ।.K-Pop, My Little baby, Richman, King in the love, Melting heart आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ । यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै DIshHome GO (OTT) App  मा पनि यो च्यानल हेर्न सकिनेछ ।

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै Exclusive च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

शनिबार, चैत्र ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)