बिहिबार, २८ अगस्ट २०२५

कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा

News Image
• • •

सुदूरपश्चिम प्रदेशले मंगलबार दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो।

प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए।

मंगलबार, चैत्र ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!