
सुरेन्द्र राना ‘घुमफिरे’
चीनबाट फैलिएको कोरोना भाइरसको विश्वव्यापी महामारी पछि सरकारले एक साताका लागि मुलुक लकडाउन गरेको छ। यो सँगै देशभरका मानिस आकस्मिक कामबाहेक घर बाहिर निस्केका छैनन्। त्यसैले सधैं व्यस्त रहने काठमाडौंका विश्व सम्पदा सूचीमा रहेका धार्मिक स्थलहरु सुनसान छन् ।
हरेक दिन बिहान मर्निङ वाक गर्नेदेखि पूजापाठ र घुमफिर गर्न जानेहरुका कारण बिहानदेखि रातिसम्म भीड लाग्ने स्वयम्भूनाथ हिजोदेखि सुनसान छाएको छ। यहाँ एकाधबाहेक मान्छे भेटिन मुश्किल छ। केही बाँदर र कुकुरबाहेक स्वयम्भूमा अन्य मानिसको आवतजावत शून्य छ।
लकडाउनको दोस्रो दिन अपरान्ह स्वयम्भू पुग्दा, बाँदर र कुकुरहरु बाटोमा खेलिरहेको थिए। स्वयम्भू सुनसान र शान्त थियो। एक दुई जना नेपाली नागरिक हिड्डुल गर्दै थिए भने ४ जनाको टोलीले भजन गाइरहेका थिए।
हेर्नुहोस् मंकी टेम्पलका केही तस्बिरहरू
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया