नागरिक दैनिक
सन्तोष पोखरेल/विनोद ढुंगाना
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासले यतिबेला मूलुक पुरै ‘लकडाउन’ मा छ। ‘लकडाउन’ थपिँदा एकसातादेखि घरभित्रै थुनिएका नागरिक अझै एकसातासम्म घरबाहिर निस्कन पाउने छैनन्। सहरमा बस्ने नागरिक त झनै कडाईका सात घरभित्रै थुनिएका छन्।
हुन त ‘लकडाउन’को नियम गाँउलेलाई पनि हो। तर, गाउँमा भने दैनिकी पहिले झैं नियमित छ। घरभित्रै थुनिएर बस्दा आफुहरुलाई नपुग्ने भन्दै गाउँलेहरु नियमित काममा घरखेतमा जुटेका छन्। कोरोनाको त्रास भएपनि खेतबारी जोत्नेदेखि गाइगोठाला जाने काम पहिले झैं चलिरहेको छ। कोरोना भाईरसको त्रासका बीच सहरीया दैनिकी भन्दा फरक रुपमा उनीहरुले घरगोठको काम नियमित गरिरहेका छन्। बरु, सहर र विदेशबाट घर फिरेका आफ्नै भाईछोराबाट गाउँमा कोरोना भाईरस भित्रिने पो को ही भन्ने चिन्तामा गाउँले छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया