बुधबार, २४ सेप्टेम्बर २०२५

कोरोनाबाट स्पेनमा एकैदिनमा ५४६ को मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

बार्सिलाेना
News Image
• • •

कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा ५४६ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ मृतकको संख्या ११ हजार ७ सय ४४ पुगेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार, कुल संक्रमितको संख्या एक लाख २४ हजार ७ सय ३६ पुगेको छ । 

इटालीमा हालसम्म १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। यस्तै संक्रमितको संख्या १ लाख १९ हजार ८ सय २७ पुगेको छ। 

शनिबार, चैत्र २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)