बिएल संवाददाता
शुक्रबार बिहानै काठमाडाैं उपत्यकामा पाँच सयभन्दा धेरै कारबाहीमा परेका छन् ।
काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे 'लकडाउन'काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले 'होल्ड' गरेको हो ।
लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेकाे गरेको हो ।
सरकारले आउँदाे वैशाख ३ गतेसम्मका लागि लकडाउन घाेषणा गरेकाे छ। लकडाउनकाे विकल्प नभएकाेले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएकाे छ ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया