
बिएल संवाददाता
भारतीय जनता पार्टी (भाजपा)नेपाली समाज प्रकोष्ठ, मुम्बई संयोजक चेतमान खड्को परिवार कोरोना भाइरसबाट संक्रमित भएका छन्। लामो समयदेखि भारतको मुम्बईमा बसोबास गरिरहेका अछाम निवासी खड्का परिवारलाई कोरोनाको संक्रमण देखिपछि स्थानिय एक अस्पतालमा भर्ना गरिएको छ।
चेतमानसहित श्रीमती, भाई र भतिजालाई कोरोनाको संक्रमण देखिएको हो। १० दिनअघि अस्पतालमा भर्ना भएका खड्का परिवारको अहिले रिर्पोट सामान्य आएको अस्पताल स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिएको छ।
आफूसहित परिवारको रिर्पोट सामान्य आएपछि खड्काले कोरोनाबाट सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। ‘बाहिर ननिस्कनु होला। आफ्नो सुरक्षा आफै गर्नुहोला, जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्,’ खड्काले भने।
तर अस्पातलमा उनलाई समय कटाउन गाह्रो हुने गरेको बताउँछन्। ‘उपचार गर्दा अस्पतालमा लागेको खर्त र परिवार छोराछोरी, भाई–भतिजाको विचल्ली भएको सहन गर्दा–गर्दा मलाई यस्तो लागि राको छ कि १० दिन काट्नु पनि १० वर्ष जस्तो लागिरहेको छ,’उनी भन्छन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया