बिएल संवाददाता
जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला पैसा छररे फरार भएका छन्।
सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रबार १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपले भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए।
उनका अनुसार बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।
प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए। उक्त रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाे उनले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया