बिहिबार, २१ अगस्ट २०२५

मालिक, अझै पनि पुगेन तपाईंलाई?

News Image
• • •

मेरा बा सरकारी स्कुलका हेडमास्टर हुनुहुन्थ्यो। सेवा अवधिले पेन्सन पाउने समय भएपछि मैले एकदिन भनें- ‘बा तपाईंले धेरै दुःख गरिसक्नु भयो, हामी पनि आफैं गरी खाने भयौं। अब रिटायर्ड हुनुस्।‘

उहाँको जवाफ थियो- ‘हेर कान्छा, मेरो स्वास्थ्य अहिलेसम्म ठीक छ। हात खुट्टा चलेकै छन्। पेन्सन निस्के पनि बस्ने यही ठाउँ हो। घर बसेपछि अरुले त के मेरै विद्यार्थीले समेत नमस्तेसम्म पनि गर्नेछैनन्।’

आइतबार, बैशाख २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!