
बिएल संवाददाता
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो।
यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार शनिबारबाट लागू हुने गरी शासनले वितरण गरेको पास पनि खारेज हुनेछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया