बिहिबार, १४ अगस्ट २०२५

गगन थापाद्धारा मन्त्री ढकाललाई १६ बुँदे सुझाव, सुझावको पूर्णपाठसहति

News Image
• • •

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ९ बुँदे र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ बुँदे गरी जम्मा १६ बुँदे सुझाव दिएका छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले कोरोना महामारीको नियन्त्रणसँगै सरकार बजेटको तयारीमा जुटेको भन्दै विगतमा आफूले स्वास्थ्य मन्त्रालयमा बटुलेको अनुभवका आधारमा स्वास्थ्य सेवालाई थप सबल र प्रभावकारी बनाउन सुझाव दिएको बताएका छन्।

हेर्नुहोस उनले मन्त्री ढकाललाई दिएको सुझावको पूर्णपाठ:

शुक्रबार, जेठ ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!