नागरिक दैनिक
मसुरियाका दिनेश जोशी बिहीबार भारतको हरिद्वारबाट फर्कदै थिए । उनलाई उनका दाजुले मोबाइलमा फोन गरेर सम्झाउँदै थिए,‘घर नआउनू, त्यतैबाट नगरपालिकाले बनाएको क्वारेन्टिनमा जानू ।’ उनले दाजुको आदेशमा चित्त दुखाउँदै भने,‘यत्रो समयमा परदेशबाट फर्कदै छु, घर नपुगेर सिधै क्वारेन्टिनमा जानू भन्नु भयो, ठीकै छ त्यसै गरौला ।’ बिहीबार बिहानै सीमानाका गौरीफन्टा पुगेका उनसँगै गौरीगंगाका सबैलाई नगरपालिकाले बेलुकी टिप्पर लिएर सबैलाई गोलमटोल गर्दै लादेर लग्यो ।
उनीमात्रै हैनन्, भारतबाट स्वदेश फर्कने जति सबैका परिवारहरु अहिले चिन्तित छन् । ‘धेरै समयपछि आफन्त स्वदेश फर्केका छन्, तर उनीहरुलाई भेटघाट गर्न नपाउँदै सिधै क्वारेन्टिनमा पठाउनु परेको छ,’ अर्का स्थानीय भोजबहादुर मन्नीले भने,‘अहिले गाउँमा विदेशबाट आउने आफन्तकै त्रासमा स्थानीय छन् ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया