बिएल संवाददाता
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १६ लाख भन्दा बढी पुगेको छ।
र अमेरिकामा संक्रमितको संख्या १६ लाख ७२३ भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलेको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा ९५ हजारभन्दा बढी पुगेको छ।
शुक्रबार मात्रै थप १२ सय ६० जनाको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या ९५ हजार ९७२ पुगेको छ।
विश्वभर संक्रमितको संख्या ५२ लाख ९ हजार भन्दा बढी पुगेको छ। अहिलेसम्म कोभिड–१९ बाट तीन लाख ३८ हजार भन्दा बढीको ज्यान गइसकेको छ।
पछिल्लो समय दक्षिण अमेरिकी देश ब्राजिलमा हालसम्म तीन लाख ३० हजार ८९० जनामा संक्रमण पुष्टि भएकोमा २१ हजार ४८ जनाको ज्यान गएको छ।
संक्रमितको संख्या तीन लाख २६ हजार ४४८ रहेको रुसमा भने ज्यान गुमाउनेको संख्या ३२ सय ४९ रहेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया