देशसञ्चार
झापाको दक्षिणी स्थानीय तह कचनकवल गाउँपालिकामा भारतीय नागरिकले सीमा सुरक्षामा बसेको प्रहरीमाथि शुक्रबार बिहान चौथो पटक आक्रमणको प्रयास गरे।
जिल्लाका सुरक्षा निकाय तथा जनप्रतिनिधिहरुको टोलीले पटक-पटक उक्त समस्याको समाधान गर्ने प्रयास गरेको हो। तर, ती प्रयासका बाबजुद भारतीय नागरिकले सीमा सुरक्षामा रहेका प्रहरीमाथिको आक्रमण रोकेका छैनन्।
नेपाली भूमिमा लगाएको खेती थन्काउने बाहानामा समूहमा आउने गरेका भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका हुन्।
नेपाली भूमिमा प्रवेश गर्न खोजेका भारतीय नागरिकले शुक्रबार सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि आक्रमण गरे।
कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया