नेपालन्यूज
गणेशप्रसाद भट्राई, निर्देशक (पाविके)
भाषा पढाउने भनेको त आवश्यकता पहिचान भएपछि सम्बन्धित सरोकारवालाहरूले माग गरे पाठ्यक्रम विकास केन्द्रले नमूनाको रूपमा पाठ्यक्रम बनाउने हो।
फेरि, प्राथमिक शिक्षा पाठ्यक्रममा एउटा विषय स्थानीय तहबाट बन्नुपर्छ। स्थानीय तहबाट बन्ने भनेको सबैभन्दा पहिले मातृभाषामा नै हो। त्यसको स्थानीय तहबाट पठनपाठन गराउने व्यवस्था छ। यो हुन सकेन वा मातृभाषाका पाठ्यक्रम वा पाठ्यपुस्तकहरू बन्न सकेनन् भने तेस्रो विकल्पको रूपमा संस्कृत शिक्षाको पाठ्यक्रमको प्रारूप तयार भएको हो।
मानौं, एउटा कक्षामा १० विद्यार्थीहरू छन्। तर, उनीहरू पनि ६ वटा भाषाका छन्। यस्तो भयो भने कुनै बेलामा अप्ठ्यारो हुन्छ स्कूललाई। त्यस्तो अप्ठ्यारो भएदेखि स्थानीय पाठ्यक्रम बनाउन र पठनपाठन गराउन पाइन्छ।
स्थानीय पाठ्यक्रममा पनि ५ वटा क्षेत्र छन्। मातृभाषा, इतिहास, संस्कृति, पर्यावरण आदि। ती क्षेत्रलाई समेटेर बनाउन सकिन्छ। र, मातृभाषालाई माध्यम वा विषयको रूपमा लिएर जान सकिन्छ। यो दोस्रो प्रावधान हो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया