बाह्रखरी
मनिष प्रसाई
कोभिड –१९ को महामारीले ल्याएको नयाँ र अप्ठेरो परिस्थितिमा यसले मानव समुदायमा पारेको बहुआयामिक प्रभावको अनुसन्धान र अध्ययन गर्नु आजको आवश्यकता हो भने बन्दाबन्दी (लकडाउन)का नियमको पालना गर्दै भौतिक दूरी कायम राख्नुपर्ने बाध्यताबीच त्यस्ता अध्ययन र अनुसन्धान आफैँमा ठूलो चुनौती पनि हो । यस्तो अवस्थामा स्थलगत भ्रमण गरेर, प्रत्यक्ष अवलोकन गरेर, उत्तरदातासँग आमनेसामने भएर सूचना संकलन गर्न नसकिने र प्रभावकारी पनि नहुने हुनाले अनुसन्धानकर्ताले सूचना संकलनका वैकल्पिक विधि अपनाइरहेका छन् । यसमा इन्टरनेटमा आधारित अनलाइन तथ्यांक संकलन र विश्लेषण विधि निकै लोकप्रिय बनेको छ ।
नेपालमा पनि विभिन्न संस्था तथा व्यक्तिगत तहमा अहिले अनलाइन विधिबाट अध्ययन, अनुसन्धान, सर्भेक्षण र लेखाजोखाका नाममा तथ्यांक संकलनको बाढी नै आएको छ । एक दृष्टिकोणबाट हेर्दा यस्ता सर्भेक्षण र अनुसन्धान हुनु सकारात्मक र उत्साहवर्धक नै हो । तर, अनलाइनबाट गरिने यस्ता तथ्यांक संकलन सबै अवस्थामा उपलब्धिमूलक वा फाइदाजनक हुन्छन् त ? यस्ता प्रश्नमा भने हामी कमैमात्र घोत्लिने गर्छौँ । यस लेखमा मैले नेपालको परिवेशलाई समेत जोडेर अनलाइन विधिबाट गरिने तथ्यांक संकलनका फाइदा र बेफाइदाका बारेमा चर्चा गर्दै यसरी गरिने तथ्यांक संकलनलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा लेख्ने प्रयास गरेको छु ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया