बिहिबार, २१ अगस्ट २०२५

सहरी विकास मन्त्रालयको बजेट घट्यो

News Image
• • •

सरकारले आगामी आर्थिक वर्षमा सहरी विकास मन्त्रालयलाई विनियोजन गरेको बजेट चालु वर्षको तुलनामा न्यून रहेको पाइएको छ।

चालु वर्षमा सहरी विकास मन्त्रालयले ४० अर्ब ७३ करोड रुपैयाँ बजेट पाएकोमा आगामी वर्ष ३९ करोड ८० करोड रुपैयाँ मात्रै पाउने भएको छ। अर्थमन्त्री डा युवरज खतिवडाले सहरी विकास मन्त्रालयको बजेट कम भएको जनाएका हुन्।

बिहिबार, जेठ १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)