शनिबार, १६ अगस्ट २०२५

पाल्पामा बलात्कारको आरोपमा ३ जना पक्राउ

News Image
• • •

पाल्पा । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।  यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

शुक्रबार, जेठ १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)