बिहिबार, २१ अगस्ट २०२५

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । 

९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेकाे हाे ।

भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे । 

शनिबार, जेठ १७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)