थाहा खबर
सरिता अर्याल
“माँ, म त अब स्कुल जान्न कोरोना लाग्छ।”
घरमा ठुलामानिसहरूले केटाकेटीको पढाइको कुरा गरिरहेको ठाँउमा आएर केजीमा पढने नातिनीले यसो भन्दा सबै चुप भएर मुखामुख गर्न थाल्यौ।
“कोरोना कसरि लाग्दछ र ? स्कूलमा कसरि कोरोना आउछ र नानू ?” मैले प्रश्न गरे। “खोकी लागेर आउछ। अनि साथीलाई छोयो भने पनि आउछ। साथीलाई नछोएर स्कूल हुन्छ। म त जाँदै जान्न के।” पाँचवर्षे नानीमा आएको त्यो त्रासलाई कसरि मेटाउने होला भन्ने चिन्ता मनमा आयो। स्कुल जान नपाउँदा रुने मेरी नातिनी अहिले स्कूल जान रुने अबस्थामा पुगेकी छन्।
मेरी नातिनी प्रतिनिधी पात्र हुन। यस्ता केटाकेटी प्रत्येक घरमा होलान हिजोआज। यो विषयलाई सरकारले कसरि लिएको छ यसलाई सरकारले सम्बोधन गर्ला कि नगर्ला ? कोभिड– १९ र बालबालिकाको शिक्षाको विषयमा सरकार के भन्छ त भनेर आर्थिक वर्ष २०७७ –२०७८ को बजेट भाषण सुरुदेखि अन्त्य सम्म नै टेलिभिजन हेरेर बसें।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया