बिएल संवाददाता
महोत्तरीकाे एकडारा गाउँपालिका ५ रहेको कुखुरा फर्मबाट लागूऔषध गाँजा बरामद गरेको छ ।
उक्त फर्ममा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले मंगलबार राति प्रहरीले करिब १ सय ८० केजी गाँजा बरामद गरेको हो।
जनकपुर उपमहानगरपालिका ४ स्थित राधाकृष्ण मन्दिर नजिकबाट करिब ३० केजी लागूऔषध गाँजा जस्तो देखिने धुलोसहित एक जनालाई पक्राउ गरिएको छ।
पक्रउ पर्नेमा नगराईन नगरपालिका ८ बस्ने ५५ वर्षीय भोगेन्द्र मिश्रा रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले मंगलबार साँझ उक्त परिमाणको धुलोसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया