बिहिबार, २१ अगस्ट २०२५

इन्डोनेसियामा ६.५ रेक्टरको भुकम्प

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको नजिक रहेको हल्लहेरामा बिहीबार भुकम्प गएको छ। 

जर्मन रिसर्च सेन्टर फर जियोसिनेन्स जीएफजेडका अनुसार दिउसो ६.५ रेक्टर स्केलको भुकम्प गएको हो।  

भुकम्पका कारण कुनै मानविय क्षति भने भएको छैन। इन्डोनेसिया प्रशान्त रिंग अफ फायरमा अवस्थित छ।

जुन प्रायः भूकम्पको चपेटामा पर्दछ। यहाँ कहिलेकाहीं सुनामीसमेत आउने गरेको छ। 

बिहिबार, जेठ २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)