बिहिबार, १४ अगस्ट २०२५

ह्याम्समा कोराेना संक्रमितको सफल उपचार, भए डिस्चार्ज

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

निजी अस्पतालले पहिलोपटक काेराेना संक्रमितको सफल उपचार गरेको छ।  धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड  सर्जरी (ह्याम्स)ले सफल उपचार गरेको हाे। 

कास्की जिल्लाका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना भएका थिए। नेपालमा पहिलो पटक काेराेना संक्रमित संक्रमित विरामीको  भेन्टिलेटरमा राखेर सफल उपचार गरि आज जेठ  ३० गते डिस्चार्ज गरिएको हाे।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर काेराेना संक्रमित संक्रमितको उपचार गरिएको अस्पतालले जनाएको छ। 
 

शुक्रबार, जेठ ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!