बिहिबार, २१ अगस्ट २०२५

संविधान संशोधनको खुशीमा दीप प्रज्वलन

News Image
• • •

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक–२०७७ प्रमाणीकरण भएको हो ।

नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप गत शनिबार प्रतिनिधि सभाबाट दुई तिहाइ बहुमत र राष्ट्रियसभाबाट सर्वसहमतिमा पास भएको छ । 

शुक्रबार, असार ०५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)