बिएल संवाददाता
जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी संगीतादेवी पजियारको घरपरिवार तरकारी व्यवसाय गर्छन्।
घर नजिकैको कुर्थाबजारमा तरकारी पसल थापेका छन्। बेच्नका लागि बुधबार बिहान संगीता आफ्ना जेठो छोरा राजुसँगै धनुषाको ढल्केबजार पुगेर तरकारी किनेर झण्डै ११ बजे फर्किन्।
घरको आर्थिक अवस्था कमजोर भएका कारण पति वनोद पजियार र १३ वर्षीय छोरा रोशन छिमेकको खेतमा मजदुरी गर्न बिहानै गएका थिए। घरमा एकमात्र छोरी ११ वर्षीया कञ्चन थिइन्।
घरमा तीनवटा पाडापाडी पालेका छन्।
‘आमा बजारबाट फर्किने बित्तिकै खाना बसाल्नु भो। कञ्चनलाई पाडापाडी लिएर आँप बगैँचामा चराउन जान अह्राउँदै आफू खाना पकाएर लिएर आउने भन्नुभयो। बहिनी कञ्चन काका महेन्द्र पजियारको घरमा खाना खाएर भैँसी चराउन गइन्’ कञ्चनको कान्छो दाई रोशनले घटना वृतान्त सुनाउँदै भने, ‘आमा खान लिएर जानु भयो। भैँसी त्यहाँ छँदै थियो। तर कञ्चन थिइनन्। केही बेर पर्खिनु भयो। आमालाई बजार जान हतार भएको कारण छोरी फेरि आइहाल्छे कि भन्दै त्यही आँप रखबारी गरिरहेका कहाँ खाना राखेर फर्किनु भयो।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया