
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस लकडाउन घोषणा भएदेखि सलमान खानको फार्महाउसमा बसिरहेकी थिइन्।
तर अहिले उनले पनवेलमा रहेको सलमानको फार्महाउस छोडेकी छिन्।
उनी लकडाउनको समयमा मुम्बईमा एक्लै बस्दै आएकी थिइन्। उनी आफ्नी नजिककी एक साथीसँग दैनिक कुराकानी गर्थिन्।
कुराकानीको क्रममा आफ्नी साथी तनाबमा रहेको जानकारी पाएपछि उनी राता रात सलमानको फार्महाउस छोडेर साथीसँग बस्न गएकी हुन्।
ज्याकलिन त्यतिबेलासम्म साथीसँगै बस्नेछिन् जबसम्म उनी ठीक हुने छैनन्।
महाराष्ट्र सरकारले लकडाउन ३१ जुलाईसम्म बढाएको छ। यो समयमा आफ्नी साथीलाई एक्लोपनबाट बचाउन उनले यो निर्णय गरेकी हुन्।
भारतको महाराष्ट्रमा हिजो एकै दिन ६ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको छ। बिहीबार यहाँ ६ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया