विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको निधन भएको छ। मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको हाे।
माेरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन्।
चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए। उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए।
उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो।
उनको निधनप्रति देशवासी र विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उनको योगदान र क्षमताको स्मरण गरेका छन्।
‘उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,’ इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया