बाह्रखरी
बीस वर्षअघिको कुरा हो । माओवादी विद्रोह चरममा थियो । दिनहुँ दसौं प्रहरी मारिएको खबर आइरहन्थ्यो । यस्ता घटनाले विद्रोही उत्साहित हुनेथिए भने प्रहरी प्रशासनको मनोबल गिरेको थियो । सेना परिचालनबाहेक माओवादी तह लगाउने अर्को विकल्प छैन भन्ने राष्ट्रिय बुझाइ बनिसकेको थियो ।
त्यहीबीच २०५८ असार २८ गते रोल्पाको होलेरीमा साठीभन्दा बढी प्रहरी माओवादी अपहरणमा परे । रातभर चौकी खाली गरेर बाहिरै सुत्दै आएका प्रहरी बिहान सबेरै फर्किएपछि माओवादीको कब्जामा परेका थिए । सरकारले अपहरणमा परेका प्रहरी र लुटिएका हतियार मुक्त गर्ने जिम्मेवारी तत्कालीन शाही नेपाली सेनालाई दियो ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया