मङ्गलबार, ०५ अगस्ट २०२५

अफ्गानिस्तानमा बम विस्फोट, जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए

News Image
• • •

अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन्। 

 शनिबार राति देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनका अनुसार सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको घटनामा मृत्यु भएकाे हाे।
 
विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको उनले जानकारी दिए। 
 

आइतबार, श्रावण ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)