
बिमला गुप्ता
पर्सामा एक बालक बाढिमा डुबेर वेपत्ता भएका छन्।
जगरनाथपुर गाउँपालिका वडा नं ६ माधोपुरका अनिरुद्ध पटेलका १५ वर्षिय छोरा गाउँ नजिकै रहेको नौरंगीया खोलामा डुबेर वेपत्ता भएका हुन्।
साझ ४ बजेको समयमा खोलामा बाढि आएको र अन्य बालकहरुसंग नुहाउन गएका उनी पौडन नजानेर डुबेर वेपत्ता भएको स्थानीयको भनाइ छ।
अबेर रातसम्म प्रहरीसहित गाउँले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया