मङ्गलबार, ०५ अगस्ट २०२५

सुन तोलाको ५०० ले बढ्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आजकाे लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ । 

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० ले बढेको थियो । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ । 

बिहिबार, श्रावण ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)