
एजेन्सी
पेरिस सेन्ट जर्मेन (पीएसजी) का नियमित स्टार केलियन एम्बाप्पेको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ ।
फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जीत निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भीर चोट लागेको हो ।
२१ वर्षीय एम्बाप्पेलाई पहिलो हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए । घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए ।
पीएसजीले एम्बाप्पेको चोटलाई ७२ घण्टा निगरानीमा राख्ने बताएको छ । क्लबले विज्ञप्ति निकाल्दै एम्बाप्पेको चोट गम्भीर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा केही घण्टा राखिने बताएको हो ।
पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछ ।
च्याम्पियन्स लिगको सेमिफाईनल अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने तय छ । एम्बाप्पेले यस सिजन ३३ खेलमा २९ गोल गरेका छन् ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया