बिहिबार, १४ अगस्ट २०२५

घरबहाल तिर्न नसक्ने नागरिकलाई ननिकाल : सर्वोच्च

News Image
• • •

सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले बिहीबार बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको अवस्थामा घरबाट ननिकाल्न आदेश जारी गरेको हो ।

बिहिबार, श्रावण १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)