आइतबार, १३ सेप्टेम्बर २०२६

कसरी फर्कंदैछ खेलकुद?

मैदानमै आवासीय सुविधा, कोरोना परीक्षणको रिपोर्ट पर्खंदै
सरोज तामाङ

सरोज तामाङ

काठमाडौं
News Image
• • •

कोरोना महामारीका कारण रोकिएको नेपाली खेलकुद सुरु गर्न खेलसम्बद्धहरु तयारीमा लागेका छन्। सरकारको अनुमतिसँगै भदौ १ देखि खेलकुद चलायमान हुने देखिन्छ। तर संक्रमितको संख्या बढिरहेको अहिलेको समयमा मैदान फर्कन सहज भने देखिँदैन। 

नेपालमा चैतदेखि रोकिएका खेलकुदको अभ्यास भएको छैन। धेरै कुरा सामान्य अवस्थामा फर्काउने पहल भइसक्दा पनि खेलकुदमाथिको विचार पर्याप्त थिएन। अहिले भने भदौ १ को लक्ष्य राखेर संघहरु लागिपरेका छन्। लामो समयपछि मैदान फर्कन खेलाडीहरुमा उत्साह त छाएको छ, तर त्योसँगै कोरोनाको डर पनि सकिएको छैन। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!