घटना १
गतवर्ष असारको तेस्रो साता मोरंगको धनपालथान गाँउपालिका ४ कर्सियामा अवस्थित एक नीजि बैंकका शाखा अधिकृत अमित बास्तोला बलात्कार आरोपमा पक्राउ परे। बास्तोलामाथि जिल्ला प्रहरी कार्यालय मोरंगमा जबरजस्ती करणी उद्योगमा उजुरी विराटनगर महानगरपालिका ४ की ३६ वर्षीया एक महिलाले हालेकी थिइन्।
बैंकबाट ऋण दिने उपलब्ध गराउने बहानामा महिलालाई पटक पटक करणी गरेको उजुरीको आधारमा प्रहरीले ४१ वर्षीय तत्कालिन बैंकका शाखा अधिकृत बास्तोलालाई पक्राउ गरेको हो। पक्राउ परेका बास्तोला हाल कारागारमा छन्।
सो घटना २०७५ चैत्र २२ गते बैंकमा ऋणमा महिला पुगेको अवस्थामा भएको थियो। हाल सो मुद्धा विचाराधीन अवस्थामा रहेको छ । यद्धपी यस मुद्धामा महिलाले आफ्नो घर सुन्दरहरैंचा नगरपालिकामा रहेको उल्लेख गरेकी छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया