
न गुडवलले चिम्पान्जीहरूसँग आवाज र सङ्केतमार्फत् कुराकानी गर्न सिकेकी छन्
जेन गुडवलले चिमपान्जीका बारेमा ६ दशक अध्ययन गरिन्।
उनले तिनीहरू कति कोमल हुनसक्छन् भन्ने देखिन् तर तिनीहरूको क्रूरता देखेपछि मात्रै उनलाई चिम्पान्जीहरू मानवसँग मिल्दोजुल्दो रहेको अनुभव भयो।
“तिनीहरूले हामीलाई चुम्बनसहित स्वागत गर्छन र अङ्गालो हाल्छन् र एकअर्कालाई आश्वस्त पार्न धाप मार्छन्। तिनीहरूले हात समाउँछन्। तिनीहरू एक अर्कालाई छोएर डर वा तनाव कम गर्न खोज्छन्। तिनीहरू धेरै हदसम्म हामीजस्तै छन्।”
चिम्पान्जी बारेकी विश्वकी अग्रणी विज्ञ गुडवल मानव प्रजातिको सबैभन्दा नजिकको नातेदारजस्तो देखिने अर्को जनावर चिम्पान्जीलाई यसरी सम्झिन्छिन्।
तर उनको बुझाइ त्यतिमा मात्रै सीमित छैन।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया