बिएल संवाददाता
वैदेशिक रोजगारीमा जान साउनदेखि अहिलेसम्म ३२ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। कोरोना महामारीका बीचमा नै विभिन्न देशमा जानका लागि ३२ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
बिदामा घर आएका तर कोरोना महामारीका कारण यतै रोकिएका श्रमिकहरू महामारीकै बीचमा पनि रोजगारीका लागि विदेश जान खोजेका हुन्।
यस्तै यही अवधिमा १४९ जनाले वैधानिकीकरणरो (पहिले अरु नै भिसाका विदेश गएर त्यहाँ काम गरेपछि नेपाल आएर श्रम स्वीकृति लिएको) गरेका छन् । सरकारले फागुन अन्तिम सातादेखि रोकेको पुनः श्रम स्वीकृति गएको असार १८ गतेदेखि खुल्ला गरेको हो ।
यस्तै नयाँ श्रम स्वीकृति पनि सरकारले खुलाएको छ । तर काठमाडौंमा भएको निषेधाज्ञा र कोरोना प्रभावका कारण अहिले यो निर्णय भने कार्यान्वयनमा आएको छैन ।
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया