बिएल संवाददाता
कोरोना भाइरसलाई देशमा छिर्न नदिन उत्तर कोरियाले सिमानामा कडाई गरेको छ।
दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्न आदेश दिएको छ।
गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको छ।
उत्तर कोरियामा हालसम्म एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको छैन। उत्तरले आफ्नो देशमा शून्य संक्रमण भएको दाबी गर्दै आएको छ।
तर, दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेकोले खतरा बढेकाे छ।
चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै गाेली हान्न आदेश दिएको अमेरिकी सेनाको भनाइ छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया