बियोगान्त कथा बोकेको ‘कालो बादल’ सार्वजनिक भएको छ ।
गीतमा देवि घर्ति पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दिपक संगम बिसीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थी, संगीत दिपक संगम बिसीको रहेको छ ।
धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पूरा गर्ने आशमा गाउँमा रहेका बाबुआमा घर परिवारमाथि आई परेको बज्रपात हो ‘कालो बादल’।
गीतमा रामप्रसाद अवस्थी, रश्मि भट्ट, दिपक संगम बिसी, पशुपति खनाल, डोलबहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ। छायाँकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थीले गरेका छन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया