थाहा खबर
डा. नम्रता पाण्डे
आजभन्दा ठीक चार वर्ष अगाडि अन्धकारको साम्राज्य हटाएर देशलाई उज्यालो दिन उदाएका थिए कुलमान। उनी नेपाल विद्युत् प्राधिकरणमा प्रमुख कार्यकारीको पदबाट आउनुअघि उनको नाम कमैमात्र सुनिन्थ्यो। चार वर्षे समयावधि सकिएर बिदा हुनु सामान्य प्रक्रिया हो तर यसलाई नागरिक समाजले सामान्य मानेन। किनकी, नेपाल विद्युत् प्राधिकरण अब कुलमान र उज्यालोको पर्यायले परिचित भइसकेको छ।
कुलमान अघि त्यो संस्थामा कसरी, कसले, कसलाई, के को आधारमा नियुक्ति गर्थ्यो नियुक्ति गर्नेले नै जाने होलान्। जुन संस्थाले लामो समय नागरिकलाई अन्धकारमा राख्न सफल भएको थियो, त्यहाँ कुलमानको प्रवेशपछि मात्र उज्यालो पाएर अन्धकारको युग अन्त्य भएको सबैले महसुस गरे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया