पहिलोपोष्ट
म यो लेखमार्फत् आफ्नो विगतको रामकहानी लेखेर सहानुभूति बटुल्नु आएकी हैन। अझ “नारीमात्र महान पुरुष मुर्दावाद"भन्ने उग्र विचारको वकालत त विल्कुलै गर्न आएकी हैन। जिम्मेवार बाबुहरू प्रति मेरो अगाध श्रद्धा छ। एकल आमाका रुपमा मैले यो त्याग गरेँ र त्यो पापड बेलेँ भन्ने प्रचारबाजी पनि गर्नुछैन। खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। त्यसैले आफ्नो भोगाइको जगमा उभिएर यो विचार कोर्दै छु।
लकडाउनको समय, तीन वर्षे छोरो प्राय दिउँसो निदाएको आधा–एक घण्टा म आमाको भूमिकाबाट छोटो विश्राम लिँदै टिक्टके हिरोइन बन्छु। जुन समय मेरो रुचिकर कामहरू गर्नका लागि हो। कति छोरोका लागि बाल गीतमात्र सुन्नु? एकछिन टिक्टकमा 'रिमझिम रिमझिम सावन...' जस्ता रोम्यान्टिक गीतहरूमा झुम्छु, अदाहरू देखाउँछु, एग्रेसिभ डायलगमा मनको भडास निकाल्छु। अनि कहिले अघोरी बाबाका डायलगहरूमा मिमिक्री गर्छु। कलेजताका नाटक प्रतियोगितामा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिएँ। अहिले पनि अभिनयको शौख बेलाबेला जाग्छ। धन्य हो टिक्टकको।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया