आइतबार, १० अगस्ट २०२५

ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

News Image
• • •

ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पर्सा पोखरिया नपा ६ बस्ने ४८ बर्षका चन्द्रिका महतोलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरी टोलीलेपोखरिया नपा ७ स्थित सडक खण्डबाट पक्राउ गरेको जनाएको छ। 

आवश्यक कारवाहीको लागि  पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्हरीले जनाएको छ।

सोमबार, आश्विन १२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)