शुक्रबार, १५ अगस्ट २०२५

काठमाडौं उपत्यकामा एकै दिन थपिए २५ सय ४० कोरोना संक्रमित

News Image
• • •

काठमाडौं उपत्यकामा  पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ८५, ललितपुरका ३ सय २०  तथा भक्तपुरका १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।
 

बिहिबार, आश्विन २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!