‘द लाखे ब्याण्ड’ले मालश्री धुनको फ्यूजन ट्रयाक सार्वजनिक गरेको छ।
सन् २००७ मा स्थापना भएको ब्याण्डले परम्परागत मालश्री धुनमा गीतार, ड्रम लगायत म्युजिकल स्टोमेन्ट्स प्रयोग गरेर फ्यूजन ट्रयाक निर्माण गरेको हो।
गीतको धुन, सम्पादन र मिक्सिङ नवरस श्रेष्ठले गरेका छन्।
गीतारमा नवरस श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले साथ दिएका छन्।
यस ब्याण्ड प्रथम गित ‘धम्पा तच्या’ बाट यो श्रोताहरु माझ परचिति भएको थियो। नेवारी शब्दमा ‘धम्पा तच्या’को अर्थ माटोको भाँडा फुटाउ भन्ने हुन्छ।
यस ब्याण्डलाई ‘नेवाः मेटल ब्याण्ड’को रुपमा चिनिन्छ। यस ब्याण्डले क्लासिक, रक र मेटल संगीत उत्पादन गर्छ।
यस ब्याण्डको दोस्रो गित ‘जिवन’ रक गीत थियो।
केही महिना अगाडी यस ब्याण्डले ‘मिस जुली’ नामको गीत सार्वजनिक गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया