शुक्रबार, १५ अगस्ट २०२५

 काठमाडौं उपत्यकामा थपिए १२२९ कोरोना संक्रमित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२२९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ९६५, भक्तपुरका ७५ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।

बिहिबार, मंसिर ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)