
बिएल संवाददाता
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटट्टराईले अहिले घाेषित चुनवामा भाग लिएर ठूलो दल बनाउने सपनाकाे भ्रम नपाल्न चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएर घोषणा गरेको निर्वाचनमार्फत ठूलो दल बन्छु भन्नु घरमा आगो लागेका बेला ठूलो खाटमा सुत्ने इच्छा गर्नुजस्तै भएको टिप्पणी गरेका हुन्।
‘घरमा आगो लागेका बेला ठूलो खाटमा सुत्ने लालसा गर्नुजस्तै हो ओली-भण्डारीले संविधान च्यातेका बेला केही कांग्रेसी मित्रहरूले चुनावमा भाग लिएर ठूलो पार्टी बन्ने सपना देख्नु,’ डा. भट्टराईले बुधबार राति ट्विटरमा लेखेका छन्, ‘त्यस्तो अवसर कांग्रेसलाई पञ्चायतकाल र ज्ञानेन्द्रको चुनावका बेला पनि त थियो !’
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया