शुक्रबार, १५ अगस्ट २०२५

बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि इश्वर पोखरेलका सम्धीले दिए राजीनामा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन्। 

अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा नियुक्त भएपछि कोइरालाले शुक्रबार अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन्।

उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी भएका कारण तीव्र आलोचना भइरहेको थियो।
 
 

शुक्रबार, पौष २४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)